खरिदार मा सोधिएका प्रश्न उत्तर को संगालो
1. कुन निकायले देशको विकाशको लागि विशेष आहरणधिकार(SDR) सुविधा उपलव्ध गराउने गर्दछ??
-- अन्तराष्टिय मुद्राकोष(IMF)
2. सहि जोडा..!!
ईस्लाम-- 4.4%
बौध्द-- 9%
किरात -- 3%
क्रिश्चियन-- 1.4%
3. अमुर नदि कुन देशको सिमाना नदि हो??
-- रसिया र चिन
4. सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृती को सही जोडा..!!
वि. स 2013 -- हाम्रो लोक सस्कृती
वि. स 2017-- नेपाली राष्ट्रिय मुद्रा
वि. स 2028-- कर्णाली लोक सस्कृती
5. महमा सबैभन्दा वढी पाईने तत्व कुन हो??
--Fructose (38.2%
7. नेपाल सरकारले क्षतिपुर्ति सहितको नागरिक वडापत्र कहिले बाट लागु गरेको हो??
-- वि. स 2070 वैसाख 2
8. जैविक विविधता दिवस कहिले मनाईन्छ??
-- मे 22
9. पृथ्वी प्रज्ञा पुरस्कार 2074 बाट सम्मानित हुने स्रष्टा को हुन??
-- प्रा. डा. तारानाथ शर्मा
10. लोकसेवा आयोग को लोगो तयार गर्ने व्यक्ती को हुन??
-- माधव रेग्मी
11. ईन्टरपोलको प्रधान कार्यालय कहा रहेको छ??
-- लियोन ,फ्रान्स
12. सहि जोडा..!!
अफ्रिका-- नाईल
ईराक-- वागदाद
अन्टाकर्टिका-- हिमच्यादर
उत्तर अमेरिका-- नया संसार
13. मेचि नदीको उद्गमस्थल कहा हो??
-- लालिखर्क
14. सार्क राष्ट्रमध्ये काठमाण्डौवाट सवैभन्दा टाढा रहेको राजधानी कुन हो??
-- माले
15. सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम वेहोर्छ??
-- 10.72%
16. सहि जोडा..!!
मानगृह-- मानदेव
धरहरा-- भिमसेन थापा
घण्टाघर-- विर समसेर
सिंहदरवार--चन्द्र समसेर
17. विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो??
-- भारत
18. विश्वको सबैभन्दा पुरानो खेल कुन हो??
-- पोलो
19. पृथ्वीवाट सबैभन्दा नजिकको ग्रह कुन हो??
-- शुक्र
20. मानिसको घर भनेर कुन महादेशलाई चिनिन्छ??
-- एसिया
21. तलका भनाई विचार गर्नुहोस..!!
1. निकोसिया सिरियाको राजधानी हो
2. लेसोथो एउटा भु- परिवेष्ठित राष्ट हो
-- 1 वेठिक 2 ठिक
22. दुधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ??
-- ल्याक्टोमिटर
23. सन 1992 मा भएको पृथ्वीसम्मेलन संग सम्वन्धित नभएको एजेन्डा कुन हो??
-- ग्लोवल 500
24. तल दिईएका मध्ये कुन जिल्लामा सवैभन्दा धेरै जनसंख्या रहेको छ?? प्युठान, सल्यान, दैलेख, बैतडी
--- दैलेख
25. तलका भनाई विचार गर्नुहोस..!!
1. जलवायु परिवर्तन को प्रत्य प्रभाव हिमाल र हिमनदीमा पर्दछ
2. वायु प्रदुषण वातावरण प्रदुषणको एकमात्र कारण हो
-- 1 ठिक 2 गलत
26. सहि जोडा..!!
जुफाल विमानस्थल -- डोल्पा
सल्ले विमानस्थल-- रुकुम
मनमाया विमानस्थल-- खोटाङ्ग
ढोरपाटन विमानस्थल—बाग्लुङ्ग
27. ICIMOD मा नपर्ने राष्ट तलका मध्ये कुन हो?? म्यानमार, अफगानस्तान, भुटान, थाईल्याण्ड
--- थाईल्याण्ड
28. भिमसेन थापा ले निर्धारण गरेको जग्गाको किसिम कुन हो??
--- हले, पाटे, कोदाले
29. स्थापना वर्षका आधारमा सार्वजनिक संस्थानलाई पुरानो देखि नया क्रममा मिलाउनुहोस..!! (सहि क्रम)
-- नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, नागरिक लगानी कोश
30. सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ??
-- मुख्य सचिव, नेपाल सरकार
31. वि. स 2068 को जनगणना अनुसार नेपालमा कति जाती वसोवास गरेका छन??
-- 125 जाती
32. विश्व रक्तदान दिवस कहिले पर्दछ??
-- जुन 14
33. अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन??
-- रमेश विकल
34. गुप्तेश्वर महादेवको गुफा कहा रहेको छ??
-- पर्वत
35. सात प्रदेशमा क्रमश.. 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन प्रदेश नम्वर अनुसार मिलाउदा यसको क्रम कुन सहि हुन्छ??
-- 2,7,6,4,5,3,1

No comments:
Post a Comment
Please dont forget to leave the comment