प्रदेश लोक सेवा आयोगले खुलायो बिभिन्न पदमा बिज्ञापन - Loksewa
प्रदेश लोक सेवा आयोग बागमतीले प्रदेशले खुला तथा समावेशी तर्फ स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले डाक्टर, नर्स, जनस्वास्थ्य सहितका विभिन्न पदमा विज्ञापन खुलाएको हो।
यसैगरी, आयोगले रिक्त पदमा जेष्ठता र कार्य सम्पादनको मूल्याकनद्धारा बढुवा, आन्तरिक प्रतिस्पर्धाका लागि पनि दरखास्त आह्वान गरेको छ।
No comments:
Post a Comment
Please dont forget to leave the comment