[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

स्याङ्गजामा हराएका ३ युवा मध्ये एक जना युवा मृत भेटिए - Syangja


स्याङ्गजामा हराएका ३ युवा मध्ये  एक जना युवा भरुवा बन्दुकको गोली लागेर ज्यान गएको अवस्थामा भरुवा बन्दुक सहित मृत भेटिएका छन्   । 

आधिँखोला गाउँपालिका १ सिरुबारीका २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा गोली लागेर ज्यान गएको अवस्थामा भेटिएका हुन् ।

अघिल्लो दिनदेखि हराइरहेका मनोजलाई प्रहरीले खोज्ने क्रममा मृत भेटाएको हो । उनीसंगै हराएका अन्य दुइ जनाको पनि खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

घर नजिकको जंगलमा ७ जना गएकोमा ४ जना मात्रै फर्केको र बाँकी नफर्के पछी आफन्तले प्रहरीलाई खबर गरेको बुजिएको छ ।

प्रहरीले संगै गएर फर्केका ४ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search