[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

त्रिभुवन विश्व विधालयद्वारा बिभिन्न संकायको परिक्षा तालिका सार्वजनिक, परिक्षा तालिका सहित - TU Exam


त्रिभुवन विश्व विधालयले परिक्षा तालिका सार्वजनिक गरेको छ  ।

त्रि वि ले स्नातक तहाका बिभिन्न संकायको परिक्षा तालिका सार्वजनिक गरेको हो  ।

सुचना प्रकाशित गर्दै त्रिविले भनेको छ : 

''मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । साथै परीक्षार्थी आफुले परीक्षा दिनु पर्ने कुन कुन कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ यसमा अन्यथा हुन गएमा त्रि.वि. प.नि. का जवाफदेही नहुने कुरा पनि यसै सूचनाद्वारा सम्बन्धित सवैलाई जानकारी गराईन्छ ।'


 


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search