त्रिभुवन विश्वविद्यालय र डीनको कार्यालयद्वारा जारी महत्वपूर्ण सूचना - TU Notice
त्रिभुवन विश्व विधालयले महत्वपूर्ण सुचना जारी गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परिक्षा फारम सम्बन्धमा सुचना जारी गरेको हो ।
त्रिविले ४ बर्से स्नातक तह प्रथम बर्षको परीक्षा फारम भर्ने मिति थप गरेको हो ।
सुचना सम्बन्धि पूरा जानकारी :-
त्यस्तै
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा पोखराले परीक्षा तालिका प्रकाशन सम्बन्धि सूचना प्रकाशित गरेको छ।
सुचनामा भनिएको छ "त्रि.वि. वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्धारा २०७८ साल माघ महिनामा सञ्चालन गरिने स्नातक तह चौथो बर्ष प्रथम सेमेष्टरको नियमित तथा पुनः परीक्षा निम्न कार्य तालिका बमोजिम सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।"
No comments:
Post a Comment
Please dont forget to leave the comment