त्रिभुवन विश्वविद्यालयद्वारा जारी नतिजा प्रकाशन सम्बन्धी सुचना -TU Notice
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
स्नातक तहको प्रवेश परीक्षा (८–बि सिम्याट) २०२१ को नतिजा प्रकाशन भएको हो।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ माघ ०८ मा सञ्चालन भएको बिबिए, बिआइएम, बिटिटिएम, बिएचएम, बिबिएम, बिएमएस, बिपीए, बिबिए–एफ कार्यक्रमको प्रवेश परीक्षा २०२१ को परीक्षाफल प्रकाशित भएको हो।
No comments:
Post a Comment
Please dont forget to leave the comment