त्रिभुवन विश्वविद्यालयले परिक्षाफल प्रकाशित गरेको सुचना जारी गरेको छ ।त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित गरेको हो ।
त्रिविले आज एक सूचना प्रकाशित गर्दै नतिजा प्रकाशित भएको जानकारी दिएको हो ।
No comments:
Post a Comment
Please dont forget to leave the comment