त्रिभुवन विश्वविद्यालयद्वारा दुई तहको नतिजा सार्वजनिक - TU Result
त्रिभुवन विश्वविद्यालय भर्खरै २ वटा नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खु काठमाडौले विभिन्न नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७८ साल भदौ / असोज महिनामा सञ्चालन भएको चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो बर्ष आठौ शत्र –२०७३ समूहको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।
No comments:
Post a Comment
Please dont forget to leave the comment