त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले बीआइएम चौथो र छैठौं सेमेस्टर परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले ब्याचलर अफ बिजनेस म्यानेजमेन्टको चौथो र छैठौं सेमेस्टरको नतिजा प्रकाशित गरेको छ ।
No comments:
Post a Comment
Please dont forget to leave the comment