[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

मै'थुन चित्रकार संग सह'वास - शृङ्गारीक लेख - Article

  


जाडो महिना कति छिटो रात पर्ने

त्यही माथि २/३ देखि हावाहुरी संग पानी परिरहेको थियो 

र लगातार परेको हावाहुरी बतास संगको पानीले बिजुलीको खम्बा हरु पनि ढलेका थिए।

त्यसैले  बत्ती आएको थिएन।

करिबकरिब साझको ७ बज्दै थियोे बाहिर मुसलधारे पानी परेको थियो । बत्ती थिएन कोठा भित्र अध्यारो थियो ।

बेलाबेलामा बिजुली चम्किदा

भित्तामा टासिंएको मिथुन चित्र जुन स्त्रीपुरुष को सहवास गरेका निकै मार्मिक तस्बिर तिर नजर जान्थ्यो ।

सानैदेखि नै मेरो रुचि सुन्दर महिलाको अर्धनग्न तस्बिर सहवासको तस्बिर धेरै हेर्थे गर्थे।

मलाई अरु जे जस्तो भए पनि रुप चाहिँ राम्रो नै चाहिन्थ्यो।

हेर्दा काचै खाउ जस्तो लाग्ने आईमाई युवती संग धेरै रात बिताएको पनि थिए।

बानी व्यवहार जस्तो भएपनि रुप र रंगले मन जित्ने युवतीलाई म छोड्थेन।

यस्तै कुरा तिर गएर होला

मलाई मिथुन चित्र असाध्यै मन पर्थ्यो।

मेरो कोठाको भित्तामा एउटी महिलाले बनाएका थुप्रै मिथुन चित्र थिए।

ती महिला को हुन कस्ति छन् मलाई थाहा थिएन। तर ती उनले बनाएका तस्बिर हेर्दा लाग्थ्यो 

निकै राम्री छन् होला उनले बनाएका कामुक तस्बिरमा जस्तै कामुक छिन् होला।

कसैले जिवनमा के चाहान्छस् भन्छ भने पनि  म ती चित्रकार संग भेट्न भन्छु होला सायद।

मैले कताकता सुनेको थिए।

उनी आफ्नो रुप कसैलाई पनि देखाउदिनन् रे

उनले बनाएको चित्रमा महिलाको रुपनै सबैले उनको मानेर हेर्ने गर्थे।

म ८४ आसनमा बनाएका ती तस्बिर हेर्दै योवनको प्यास र आसमा तड्पिदै यस्तै सोच्दै थिए यतिकैमा बिजुलीको उज्यालो संगै आकाश जोडले गर्जियो।

म परिवार देखि टाढा जंगलको बिच तिर बाटोको छेउमा सानोतिनो ब्यापार गरेर एक्लै बस्थे।

घर दुई तलाको थियो तलका कोठामा सामान्य 

चाउचाउ बिस्कुट सुर्ति भोला चुरोट र चिया बेच्ने गर्थे।

माथि म सुत्ने एउटा कोठा मात्रै थियो ।

 मेरो पसल जंगलको बिचमा थियो र बजार सम्म पुग्दा बिचमा सामान्य नास्ता खान पाइन पसल मेरो मात्रै थियो।

२/३ दिन देखिको पानीले खासै ब्यापार भएको थिएन अनि पसल छिट्टै बन्द गरेर म माथिल्लो रुममा बसेको थिए।

धेरै समय भएको थियो मेरो पुरुषलाई खुसी पार्ने महिला भेटेको थिएन।

तर पनि 

भित्तामा टासिएका तस्बिर हेरेरै म पटकपटक आफुलाई खुसी बनाउथे।

 तस्बिरमा भएका पुरुष म जस्तो लाग्थ्यो र पुरुष संग सहवास गरेकी महिला चित्रकार जस्तो लाग्थ्यो।

यो चिसो मौसम उस्तै अध्यारो र म एक्लै यदि साथमा कोही भाको भए त यो मौसमको मजा उठाउने थिए उफ् मेरो पुरुषले महिला खोजेको थियो।

उमेरले ३१/३२ भए पनि मेरो बिहे चाहिँ भएको थिएन।

र फेरि आकाश जोडले गर्जिन्छ।

मेरो कानले बाहिर कतै गाडीको आवाज सुन्छ।

म झ्याल खोलेर बाहिर हेर्छु।

परबाट आएको गाडी मेरो पसल अगाडि रोकिन्छ।

म त्यो अध्यारोमा हतारहतार तल जान्छु र पसलको ढोका खोल्छु।

गाडीको ढोका चाहिँ खुलेको थिएन म पानीमा भिज्दै गाडी नजिकै पुगे

गाडीको झ्याल खोल्दै भित्रबाट एउटा महिलाको स्वरमा आवाज आयो

यहाँ बाट बजार पुग्न कति टाइम लाग्छ होला?

अध्यारोले ती महिलाको अनुहार त देखेन मैले

तर यति थाहा पाए कि गाडी भित्र उनी एक्लै छिन्।

मैले भनी हाले लाग्छ अझै ३/४ घण्टा लाग्छ।तर अहिले हावाहुरी बिच बाटो तिर बाटोको अवस्था के कस्तो छ त्यो अनुसार धेरै पनि लाग्न सक्छ।

महिलाले भनिन् यहाँ खान बस्न पाइन्छ ?

मैले खान त जे जस्तो छ त्यही खानु होला।

तर बस्नलाई कोठा एउटा मात्रै छ त्यसमा म सुत्छु। गाह्रो मान्नु हुदैन भने बस्नु होला खाट दुईवटा छन् भने।

यति भनेर म भित्र दियो बाल्न लागे बत्ती थिएन टुकी मौनबत्ती सबै सकिएको थियो। 

भगवान् लाई बालिदिने दियोमा थोरै तेल थपेर पकाउने ठाउँ तिर राखे।

महिला एकैछिनमा भित्र आईन । र एउटा बेन्चमा बसिन्

उनको रुप देखिएको थिएन तर साडी र बलाउज लगाएको देखियो बाहिर गाडी बाट भित्र आउदा सम्म उनी निथुक्क भिजिछन्।

उनी टाउको अनुहार छोपिने गरि पातलो पछेउरि बानेकी थिन्।

म खाना खाएर बसेको थिए खाना बनाउदा म अलि बढी बनाउने गर्थे भात दाल र चट्नि संग साग महिला बसेको टेबुलमा लगेर राखिदिए र भने यतिनै छ यो मौसमले गर्दा बजारमा गएर केही सामान लेराउन पाएको छैन यसैलाई मीठो नमिठो मानेर खानुस् है।

महिला हस् मलाई यति भए पुगिहाल्छ भनिन् ।

उनी टाउकोमा बाधेको पछेउरि फुकाउदै थिईन्

म सुत्ने बिस्तारा मिलाउन लागे।

म छामछाम छुमछुम गरेर बिस्तारा मिलाएर 

फर्किए उनी खाएर सकिन्छ र फेरि टाउकोमा अनुहार ढाकिने गरि पछेउरि बाधिसकिछन्।

खाना मीठो थियो उनले भनिन् 

म मख्ख परे।

लगत्तै भनिन् तपाई एक्लै बस्नु हुन्छ यहाँ ?

मैले जिस्किदै भने तपाई हुनुन्छ है उनी हासिन् सायद।

म थकाइ लागे होला म कोठामा  हिड्नुस् भने।

म अघि अघि दियो लिएर अनि उनी पछि पछि आफ्नो एउटा झोला लिएर कोठामा छिरिम्।

कोठामा ती मिथुन चित्र र दुई खाट र एउटा झ्याल थियो ।

म उनी महिला लाई आफ्नो कोठामा लगे।

मेरो कोठाको भित्तामा टासिएका तस्बिरले जो कोहीलाई पनि मातको नशामा लठ्ठ बनाउन सक्ने शक्ति थियो।

मधुरो दियोको उज्यालोमा ती तस्बिर चम्किएका थिए।महिला झोला लाई एक छेउमा राखेर ती तस्बिर छुन लागिन्।

म उनलाई नजानिदो तरिकाले हेरिरहे।

उनले भनिन् यी मिथुन चित्र कहाँबाट पाउनु भयो ?

मलाई अचम्म लाग्यो यी तस्बिरको शुद्ध नाम भन्दै यसरी सोध्ने पहिलो महिला थिईन।

मैले भने बजारमा धेरै पैसा हालेर किनेको मलाई सबैभन्दा मन पर्ने चित्र हुन यिनी

यी चित्रकार एउटी महिला हुन

जिवनमा मेरो रहन यी चित्र बनाउने महिला भेट्ने छ।

यस्तो चित्र बनाउने हात अौला कस्ता होलान् शरीर का ती अंग कस्ता होलान् सायत तस्बिरमा जस्तै छन् होला।

महिला हल्ला खोकि लागे जस्तो गरिन् 

म तस्बिरको गहिराइमा पुग्न लागेको रहेछु। कसैले तस्बिरको बारेमा सोध्छ भने पनि सबै खुल्ला किताब जसरी ब्याख्या गर्न मन लाग्छ

यति प्यारा छन् मलाई यी तस्बिर तपाई गाह्रो नमान्नुस् है भने।

उनले मलाई पनि धेरै मन पर्छ यी तस्बिर भन्न थालिन् 

मलाई कताकता कालिकुति लाग्यो मेरो पुरुष जाग्यो ।

मैले भने कसरी बनाउछिन् होला है चित्रकार ले यी तस्बिर नभोगी त पक्कै होइन होला

यतिकैमा ती महिलाले भनिन् 

भोगाइ सबै कुरा होइन 

केही चाहाना पनि हुन्छन् जुन चित्रमा ब्यक्त भएका छन्।

म केही बोलेन ।

अचानक झ्यालबाट चिसो बताउस आउँछ मधुरो उज्यालो दिदै गरेको दियो निब्छ।

अब कोठा अध्यारो छ।

बाहिर पानीको आवाज मात्रै कोठामा हामी शान्त मैले झ्याल लगाउन खोजेन।

मलाई त अध्यारो हुने बित्तिकै 

मनमा तरङ्ग उठ्यो ती महिला लाई मेरो पुरुषले खोज्न थाल्यो ।

महिलालले खै किन हो टाउको र अनुहार ढाकिएको पछेउरि फुकाइनन्।

बेलाबेलामा बिजुली चम्किदा भिजेको साडी र बलाउज टासिंएको शरीर देखिन्थ्यो।

मैले भनिहाले तपाई को लुगा भेजेको छ होला लुगा फेरेर सुत्नुस्

महिलाले फेर्ने लुगा छैन भनिन्।

मैले मेरो लुगा लगाउनुस् न भने उनी हासिन्

म मेरो अलि खुल्फा खाल्को टिसर्ट र तल एउटा पसलमा लगाउन राखेको सफा पर्दा महिला लाई दिए।

अध्यारो छ लाज नमानि फेरेर टिसर्ट लगाउनु अनि यो पर्दा बेरेर सुत्नुस् भनिदिए म आफ्नो बिस्तारामा पल्टिए।

म आफ्नो बिस्तारामै पल्टिएर त्यो अध्यारोमा आँखा ठुलाठुला बनाउदै उनलाई हेर्न खोजे

टाउको अनुहारमा अर्को पातलो कपडा लगाइन।

उनी साडी खोलेर पातलो पर्दा त बेरिसकिछन्।

 बिजुली चम्किदा उनको कम्मर नाङ्गै देखिन्थ्यो उनी बलाउज खोल्न खोद्दै छिन्।

तर खोक्न सकेकि छैनन् धेरै कोशिश पछि उनी थाके जसरी छ्या यो गाठो खोल्नै सकिन भन्छिन्।

म भने यता खोलिको छेउमा तड्पिएको माछा जस्तै भाको थिए।

मेरो मनमा पाप पलाएको थियो।

मैले सानो स्वरमा भने के म सहयोग गरौ त

उनी अप्ठ्यारो माने जसरी हस् भनिन्

चकमन्न अध्यारो छ म छामछाम छुम्छुम् गरेर उनको अगाडि पुग्छु।

र उनको पछाडि उभिएर बलाउजको गाठो फुकाउन थाल्छु

बेलाबेलामा मेरा हातका अौला हरुले उनको शरीरलाई छुन्थ्यो म मा तरङ्ग उत्पन्न हुन्थ्यो 

अचानक बिजुली चम्किन्छ त्यही बेलामा बलाउजको गाठो खुल्छ म उनको नाङ्गो डाड देख्छु।म त्यही उभिएको हुन्छु 

यो कुरा सायद उनले ख्याल गर्दिनन्

उनि बलाउज खोल्छिन् र खाटमा भएको टिसर्ट हातमा लिदै म तिर फर्किन्छिन्

फेरि बिजुलिको उज्यालो आउँछ

र आकाश चर्को स्वारमा गर्जिन्छ

उनी खै मलाई देखेर झसङ्ग भइन या आकाशको स्वर सुनेर

दुई सेकेन्डको लागि उनको 

 नाङ्गो शरीर मेरो अगाडि देख्छु

म आफुलाई समाल्नै सक्दिन ।

म उनलाई अंगालो लिएर आफ्नो  शरीरमा टास्छु

उ रिसाए जसरी यताउता गर्न खोज्छिन्

तर म उनलाई कामुक बनाउन लागिहाल्छु

उनी एकैछिनमा आगो छेउमा पग्लिए जस्ति हुन्छिन्।

उनका गाला लाई चुम्न खोज्छु तर खै उनी आफ्नो अनुहार लाई नै जोगाउन लागिन्

म उनको रुपलाई ध्यान नदिएर उनको स्तन संग खेल्न थाले

उनको शरीरलाई बेस्सरी अठ्याउछु।

उनी अलमल पर्दै मलाई साथ दिए जस्तो लाग्छ।

उनको अलमल र

भित्तामा टासिएका तस्बिरले झन मलाई उर्जा दिए जस्तो लाग्छ।

हामी बिस्तारै बिस्तारै सहवासमा पुग्छौ

म धेरै पटक धेरै महिला संग रात बिताएको थिए

तर यी महिला विशेष लाग्यो 

लाग्थ्यो उनी यस्तो प्रेमको लिलामा पहिलोपटक परेकी छन्।

मलाई झन माया लागेर आयो उनलाई म उखुको रस चुसे जसरी चुस्छु

चबाउछु उनी मात्रै सासमा बोलिरहेकी थिइन

तर केके बोलिन् मैले बुझेन।

रातभरि उनी लाई म चलाइ रहे

यदि उनले साथ  नदिएको भए यो सम्भब थिएन।

हामी बिच समागम भयो सहवास भयो साच्चै भन्नू पर्दा हामी बिच यौन सम्पर्क भयो ।

बाहिर झरि चिसो बतास भित्र हामी कुन बेला तातेर निदाएछौ।

बिहान उनी छिट्टै जागेर जान तयार भैसकेछिन्।

सारी बलाउज अनि अनुहार छोपिने कपडा बेरिसकेकी रहेछिन्।

पल्लो खाटमा बसेर उनी एउटा कागज चलाउदै थिईन खै त्यो के थियो चिन्न सकेन।

हामी बोल्न सकेनौ।

म उठेर तल पसलमा यताउता काम गरेजस्तो गरे उनी एकछिनमा कोठो बाट तल झरिन

सानो स्वरमा के कति भयो भनिन्

मैले नाई पर्दैन नि हजुर भने उनी होइन त्यस्तो नभन्नु केही त राख्नुस् भन्दै हातमा अलिकति पैसा राखिदिन् खोजिन मैले पैसा लिन नखोजे पछि पैसा टेबुलमा नै राखिदिन्।

उनले भनिन्

मैले तपाईंको लागि सुतेको बिस्तारामा केही छोडेकी छु भनिन्।

म अचम्म पर्दै के होला भने

उनले म गए पछि हेर्नू नि है भनिन् म अलमल पर्दै हस् भन्छु।

उनी त्यहाबाट आफ्नो गाडी छेउमा पुग्छिन्

म होटलमा बसेरै हेर्छु

रातभरि सहवास पछि उनी यसरी केही नबोलि जाँदै थिन्।

म यस्तै सोचेको हुन्छ।

चिसो बतासले उनको अनुहार छोपेको पछ्योरि उडेर पर जान्छ।

उनी हतारहतार पछ्योरि नउठाई गाडी भित्र बस्छिन् र गै हाल्छिन्।

अरे अरे म झसङ्ग भए मैले भर्खरै उनको अनुहार देखे को थिए सायद।

मेरो खुट्टा काम्यो म उभिनै नसक्ने भए

उनको अनुहारले मेरो ज्यानमा ज्वरो लेराउछ जस्तो भयो 

साच्चै मैले यस्तो डरलाग्दो अनुहार आजसम्म देखेकै थिएन र देख्न नपोस्

म हसिन पसिन भए

अनि फेरि रात भरि उससंग गरेका कुरा सम्झिए

मलाई आफैमा घिन लाग्यो 

उसले जाने बेला एउटा कुरा छोडेकी छु भनेकी हुन्छिन्

म हतारहतार कोठामा जान थालेकै हुन्छु

उनले जाने बेलामा दिएको पैसा तिर नजर जान्छ

टेबुलमा पैसा संग एउटा कार्ड देख्छु

म कार्ड हेर्छु

मलाई फेरि ठुलो झटका लाग्छ

त्यसमा उनको भिजिट कार्ड रहेछ 

 उनको नाम ठेगाना नम्बर हुन्छ

म हातमा कार्ड लिदै कोठामा पुग्छु

कोठामा भएको खाट माथि एउटा ठुलो कागज हुन्छ

जुन कागज एकछिन अगाडि उनले हातमा लिएकी हुन्छ

लगभग भित्तामा टासेका मिथुन चित्रको साइजको थियो त्यो कागज

म मेरा हात काम्दै त्यो कागज फर्काएर हेर्छु

म उभिन नसकेर खाटमा बसे त्यो कागजमा उनको र मेरो तस्बिर थियो 

त्यो पनि हिजो रातको हाम्रो सम्भोग अवस्थाको मेरो अनुहार देखाएको तर उनको अनुहार लुकाएको नाङ्गो तस्बिर ।

मैले भित्तामा टासेका तस्बिरमा जस्तै त्यो उनले बनाएको तस्बिरमा हस्ताक्षर देख्छु।

यस्तो रुपनै डर लाग्दो महिलाले यती राम्रो चित्र अरे म केही सोच्नै सक्दैन

मैले आफ्नो मनमा ती मिथुन चित्रकार लाई संसारकै राम्री छिन सोचेको थिए

तर उनी संसारकै नराम्रो लाग्यो 

तर उनले बनाएका चित्र संसारकै राम्रा

मलाई कताकता माया र कताकता घिन लाग्छ

कताकता खुसी र कताकता दुख लाग्छ

रातभरि म मिथुन चित्रकार संग सहवास बसेछु।

म निशब्द हुन्छु मेरो हातमा उनको भिजिट कार्ड र उनले बनाएको तस्बिर हुन्छ।

        -ममता  (लैलै)    


About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search