लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग - Job Vacancy

काठमाडौं -साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले केन्द्रिय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
लघुवित्तले बरिष्ठ अधिकृत–अधिकृत पदका लागि केही, सहायक अधिकृत पदका लागि केही, सुपरभाईजर–बरिष्ठ सहायक पदका लागि र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।
इच्छुक योग्यता पुगेका ब्यक्तिले सूचना प्रकाशित भएको मिति (चैत २२ गते) ले १५ दिन अर्थात् बैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि लघुवित्तको वेबसाईट https://sadhanalaghubitta.com.np/notice/career मा गएर दिन सकिनेछ ।
No comments:
Post a Comment
Please dont forget to leave the comment