[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

पर्बतमा लागूऔषध सहित एकजना पक्राउ - Parbat

 


पर्बतमा आज एकजनालाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ ।

पर्सा सखुवा पर्सौनी गाउपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ७ खरेहा बस्ने बर्ष २४ काधिरेन्द्र ओझैयाले लागु औषधको कारोबार गरिरहेको छ भन्ने बिशेष सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ओझैयालाई आफ्नै कोठाबाट लागूऔषध सहित  प्रहरीले पक्राउ गरेको हो ।

निजको साथबाट अंग्रेजीमा PHENERGAN लेखेको २ एम एल  को ४५ एम्पुल, अंग्रेजीमा DIAZEPAM लेखेको २ एम एल  को ४३ एम्पुल ,अंग्रेजीमा NOOPHIN लेखेको २  एम एल को ४५ एम्पुल र  सिरिन्ज थान-३ फेला परेको हो ।

प्रहरीले ओझैयालाई "लागु औषध सम्बन्धी कसुर" मुद्धा शिर्षकमा मुद्वा दर्ता गरी आजै सम्मानित पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन ६ (छ ) को म्याद थप प्रदान भई थप अनुसन्धान भईरहेको जनाएको छ ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search