त्रिभुवन विश्व विधालयद्वारा स्नातकोत्तर बिभिन्न तहको नतिजा प्रकाशन - TU Result
त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गरेको छ ।
त्रि वि मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह दोस्रो र तेस्रो सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
त्रि विले स्नातकोत्तर तह MA Third Semester (MA-English), Buddhist Studies (MA-Second and third Semester) and Anthropology (Third Semester) कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।
नतिजा:
english-ma-3rd-semester-2019-batch
buddhist-studies-ma-3rd-semester-2019-batch
No comments:
Post a Comment
Please dont forget to leave the comment