गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा वाइडबडी फर्किन नसक्दा रन वेबाट तानेर ल्याउने तयारी-Update
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी फर्किन नसक्दा रन वेबाट तानेर ल्याउने तयारी गरिएको गरिएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५:५५ बजे ल्याण्ड भए पनि फर्किन नसक्दा समस्या भएको बताइएको छ ।
विमानस्थलमा पहिलो पटक ठूलो जहाज 'अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गर्ने क्रममा उक्त समस्या देखिएको हो ।
दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।
No comments:
Post a Comment
Please dont forget to leave the comment