[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

पृथ्वीराजमार्गमा ट्याक्सीलाई ओभरटेक गरेको कार बससँंग ठोक्किँदा पाँच जनाको ज्यान गयो -Update

 

तस्विर : गोरखापत्र 

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको छ। 

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२६ च २९६८ नम्बरको कार र काठमाडौंबाट धादिङवेशी आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बस जुगेखोलामा ठोक्किँएका हुन्। 

दुर्घटनामा कारमा सवार पाँच जनाकै मृत्यु भएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवाल रहेका छन्।

 दुर्घटनामा गम्भीर घाइते भएका सबैजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। ट्याक्सीलाई ओभरटेक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किँएपछि दुर्घटना भएको हो। 

नेपाल घुम्नका वैशाख ७ गते नेपाल आएका भारतीय नागरिक आइतबार पोखराबाट काठमाडौं फर्कदै थिए। 

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search